दलालसँग मिलेर कर्मचारीले वैदेशिक रोजगार ध्वस्त बनाए : कुमार पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगार यतिबेला ध्वस्त रहेको बताएका छन् । शनिबार माउन्टेन टेलिभिजनलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पन्तले व्यवसायी, श्रम मन्त्रालय मातहत निकायका कर्मचारीहरु दलालसँग मिलेर वैदेशिक रोजगारलाई अस्तव्यस्त बनाएको आरोप लगाए । समग्र नेपाल र नेपालीको हितभन्दा पनि उनीहरु व्यक्तिगत फाइदा लिन उदत्त रहेको उनको आरोप थियो … Continue reading दलालसँग मिलेर कर्मचारीले वैदेशिक रोजगार ध्वस्त बनाए : कुमार पन्त